गौसर फूटबल प्रतियोगिता, आईतवार भएको खेलमा मेमोरि कलब सोनापुरले गर्यौ सेमिफाईनलमा प्रवेश

777 Shares
Spread the love

मो.अकील काशमि
ईटहरी / शान्ति युवा सपोर्ट क्लबको आयोजना गरेकाे गैसार फुटबल प्रतियोगितामा खेलमा आईतवार भएको खेलमा मेमोरि कलब सोनापुरले २ / १ को अन्तरले सिमरया एफसी कलब दुहबी १० लाई पराजित गरी सेमीफाईनलमा ठाउँ सुरक्षित गरेकाे छ ।

स्वस्थ को लागि खेलकुद भन्ने नाराका साथ शान्ति युवा सपोर्ट क्लबले ईटहरी उपमहानगर पालिका को वडा नं १४ स्थित गैसर मा पौष १६ गते देखि २८ गते सम्म नकआउट फुटवल प्रतियोगिता गर्दै आईरहेको छ ।

सम्बन्धित समाचारसबै