पौष १६ देखि २८ सम्म गौसरमा फूटबल प्रतियोगिता हुँदै

1.7K Shares
Spread the love

मो.अकिल काशमी
ईटहरी / स्वस्थ को लागि खेलकुद भन्ने नाराका साथ ईटहरी मा गैसर फूटबल प्रतियोगिता सुरु भएको छ ।

शान्ति युवा सपोर्ट क्लबको आयोजनामा ईटहरी उप-महानगर पालिका को १४ नं वडा स्थित गौसरमा पौष १६ गते देखि २८ गते सम्म नकआउट फुटवल प्रतियोगिता आयोजना गरेको हो ।

सम्बन्धित समाचारसबै