विराटनगर ६ मा यसवर्ष पनि कुस्ती प्रतियोगिताको हुँदै, तीन दिन सम्म हुन्छ कुस्ती

1.2K Shares
Spread the love

बिराटनगर : विराटनगरको वडा नम्बर ६/११ सिमानाब्रम्हपुरा मा कुस्ती प्रतियोगिता हुने भएको छ । हरेक वर्ष झै यस वर्ष पनि कुस्ती प्रतियोगिता हुन लागेको आयोजक अध्यक्ष बिजय कामतले बताएका छन् ।

वर्सैदेखी हुँदै आएको दुर्गा पुजाको अबसरमा यसवर्ष नेपालकै लोकपृयखेलाडीहरुको बेजोर प्रस्तुतीरहने आयोजक कामतको दाबी रहेको छ ।
कुस्तीखेल दुर्गापुजाको अन्त्यमा हुने आयोजक संस्थाका सचिब मनोज कामतले जानकारी गराएको हो ।

कुस्तीखेलको सुवात मिति २०८०/०७/०६ गते बाट हुन्छ भने अन्तिम खेल मिती २०८०/०७/०८ सम्म हुने छ । नेपालि खेलडीहरु लक्की थापा,वसन्त थापा लगाएत भारतका पनि ख्यातिप्राप्त खेलाडिहरु हरिओम बाबा,जाबेद गणि, जल्लाद सिंह, काला पहलवान लगाएतका प्रस्तुति रहने समितिको सदस्य प्रदिप चौधरीले बताए ।

सम्बन्धित समाचारसबै