शान्तिवन एक्स्पो २०२३ मा विद्यार्थीहरुले उडायो पानी बाट रकेट (भिडियो सहित)

2.8K Shares
Spread the love

सुनसरी / शान्तिवन एक्स्पो २०२३ मा विद्यार्थीहरुले पानी बाट उड्ने रकेट बनाएर सफल परिक्षण गरेका छन् ।

शन्तिवन एक्स्पोको पहिलो दिन विद्यार्थीहरू द्वारा पानी बाट रकेट कसरी उड्छ भन्ने विषयमा बताउँदै सफल परिक्षण समेत गरेर अवलोकनकर्ताहरुलाई देखाएका छन् ।

भिडियो हेर्न तलको लिंकमा जानुहोस् ।

 

सम्बन्धित समाचारसबै