राष्ट्रियपति निर्वाचनमा ५ जना सांसदको मत बदर

1.8K Shares
Spread the love

काठमाडौं / राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा जम्मा रामचन्द्र पौडेलको पक्षमा कुल ३३ हजार ८ साय ३ मत प्राप्त भई पौडेल निर्वाचित भएका छन् भने त्यही सुवास नेम्वाङले १५ हजार ५ साय १८ मत प्राप्त गरे ।

जसमा प्राप्त जानकारी अनुसार राष्ट्रपति निर्वाचनमा खसेको मत मध्ये ५ जना सांसदले खसाएको मत बदर भएको छ ।

निर्वाचन आयोगको आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

सम्बन्धित समाचारसबै